छिट्टै पार्टी एकता हुन्छ : अध्यक्ष थापा

लहान । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले छिट्टै पार्टी एकता हुने बताउनुभएको छ । सिरहाको मिर्चैयामा आज आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले फुटका कारण पार्टी कमजोर भएको भन्दै सबैलाई एकजुट बनाएर छिट्टै बलियो एकीकृत पार्टी निर्माण हुने बताउनुभयो । कतिपय नेताहरुको हठका कारण पार्टी अलग–अलग भएको भन्दै उहाँले राष्ट्रलाई विखण्डन र … Continue reading छिट्टै पार्टी एकता हुन्छ : अध्यक्ष थापा